Posted by: mangale August 13, 2016
Login in to Rate this Post:
1
?
Liked by
मेरो कारले तेल मुतेर हैरान पारेको थियो। डिलरकोमा गाको १२०० डलर लाग्छ भन्थ्यो। मेउसिकनको पसलॉ लयर ३०० डलरमा बनाइयो। आयल प्यान पम्प केके बनायो। पछि १८५० माँ बेच्दियं। १२ वर्ष चलाइएछ त्यो तोयोता क्याम्री १९९९। कसैलाइ पनि भन्या थिइन आज 'पुरानो गाडी रिसर्च वैज्ञानिक' गोर्खेलाइ मात्र भनेको।