Posted by: magorkhe1 August 13, 2016
मेरो कारले मुतेर हैरान पार्यो !
Login in to Rate this Post:     2       ?         Liked by
मार्सिया जेरी बेच्न पुग्यो पर्बतमा अनि एउटाले कुरा उठायो गाडीमा पांग्रा छ गुड्यो , हवाईजहाजमा पखेटा छ उड्यो अनि जेरी लाइ हेर्दै भन्छ "दुलो न सुलो रस कसरि हुल्यो " |

ब्रो को सोधाई पनि यस्तै लाग्यो |
Last edited: 13-Aug-16 08:23 AM
Read Full Discussion Thread for this article