Posted by: magorkhe1 August 10, 2016
राडले बल्ल आज पूजा गरी !
Login in to Rate this Post:     3       ?         Liked by
हाइस्कुलमा हुँदा शनिबारको दिन नजिकैको चिया पसलमा गैइँथ्यो | घर परिवार देखी राजनीतिका कुरा सुन्न पाइथ्यो भने बेला मौकामा पेट मिची मिची हास्न पनि पाइथ्यो |
माइला दाई का कुरा रसिक लाग्थ्यो | उनका जबाफ अलिक फरक हुन्थ्ये | यि तिनै माइला दाई हुन छोरा भएको मा भोज ख्वाउने हैन भन्दा "दुध पिउछौ भनेर कहिलै सोध्यौ र अहिले भोज ख्वाउने "(यो भनेको के भन्ने पनि निक्लेलान " न माघ भनियो न चैत बैशाखको गर्मी,  पासिना पासिना हुँदै लिङको छाला खुईल्याउने म , भोज ख्वाउनु पर्ने तिमीहरुलाई ?)  भनी जाबाफ दिने |

शायद अरु विवाहित हरुले थाहा पाउने हुन वा उट्पट्याङ कुरा सोधी बसेका हुन ? एउटाले माइला दाई दिन गन्ती गर्छौ कि छोड्यौ भनी सोध्यो | माइला दाई भन्छ्न तिमी जस्तो नौतुनवा (newly wed)  हो दिन गनी बस्ने | कुनै दिन भनौला राडले बल्ल आज पूजा गरी | सबै जना खित्का छोडि हासे | पूजाको घन्टी बजेको सुने पुग्छ (that means she out of  menstrual cycle)  दिन गन्ती गर्नै पर्दैन |

Underware: are you marking your Calendar?
Last edited: 21-Oct-16 09:42 AM
Read Full Discussion Thread for this article