Posted by: ThrowAway1 August 10, 2016
धन्यवाद शिरिष, सबै नेपालीका तर्फबाट
Login in to Rate this Post:     0       ?        
एउटा नेपाली वेभसाइटमा राखिएको समाचार।

http://setopati.com/khel/51196/

धन्यवाद नदिइ रहनै सकिन

धन्यवाद छ नेपाली को शीर फेरी ठाडो बनाइदिइको मा। अब त नेपाल बुद्ध जन्मेको देशमात्र हैन, सगरमाथाको देश मात्र हैन, संसारको सप्पैभन्दा होँचो मान्छेको देशमात्र हैन न त ब्राजील पछिको दोस्रो नंबरमा आउने जलश्रोतको धनी देश मात्र न हो। महिन्दर देखि किशनसम्मको राष्ट्रवादलाई जोगाउन खेलपत्रकारको कलमलाई सलाम।

धन्यवाद पौडिवाज भाइलाई, अनि जन्मदिनको शुभकामना।





Last edited: 10-Aug-16 02:24 PM
Read Full Discussion Thread for this article