Posted by: mikel August 9, 2016
job! job!! job!!!
Login in to Rate this Post:     1       ?         Liked by
भाइ अथवा दाइ ,
पैला आफ्नो अंग्रेजी सुदार्नुस , तपाइलाई मैले हेप्न खोजेको हैन तर जुन तरिकाको तपाइको लेखाई छ त्यो तरिकाले table को जागिर पाउन तपाइलाई एकदम गारो हुनेछ | यौ ठाउँ मा आउनु भएको छ , आब १ वर्ष जति आफ्नो अंग्रेजी लै सुधार्ने जमर्को गर्नुस , अनि त्यो सिक्ने अबधि भरि सानो तिनो जागिर जता भेत्तिन्छा त्यता गर्नुस .
तपाइलाई मेरो सुभकामना |
Read Full Discussion Thread for this article