Posted by: dhoti_prasad August 9, 2016
Login in to Rate this Post:
0
?
Love परेर ब्याह गर्ने भए चल्छ तर arrange marriage मा अहिले पनि उही सोचाइ छ ठुला जाति भनाउदा हरु को. Arrange marriage अहिले पनि vast majority family मा चलेकै छ. त्यसैले जातिएता भन्ने कहिलै जादैन नेवार समाज बाट.