Posted by: instagram August 8, 2016
Petition for siblings as USC. BIRTH CERT !
Login in to Rate this Post:     0       ?        
मैले देखे सम्म uscis को काम मा नेपाली नागरिकता ( अंग्रेजी अनुवाद)को र पासपोर्ट को कॉपी ले हुन्छ ।
पिटीशन गरी राखदिनुस के नै जान्छ र । तपाई को दिदी दाई को उमेर गए पनि ऊनि हरुका छोरा छोरी लाइ हुन्छ ।
प्रचण्ड ले स्विजेरल्याण्ड बनाएनन भने अमेरिका काम लाग्छ नी ।
Read Full Discussion Thread for this article