Posted by: suser August 5, 2016
Who were Newars from Kathmandu 200 years ago ?
Login in to Rate this Post:     0       ?        
ज्याफु हैन ब्रो ज्यापू हो .. ज्यापू भनेको ज्या पुजा अर्थात् काम को पुजा गर्ने मान्छे .. त्यसैले नेवारहरु धर्म मा भन्दा कर्म मा बिश्वास गर्ने जाति हो... तर अहिले उल्टो भैसक्यो ...धर्म मा बिश्वास अर्थात् भगवान भरोसे अर्थात् अल्छि अर्थात् गफ गरि खान पल्केका ...
Read Full Discussion Thread for this article