Posted by: Rahuldai August 4, 2016
Check out this - नेवार संगठन in India.
Login in to Rate this Post:     0       ?        
नेपाल भाषा ( नेवारी ) मातृ भाषा भएका बिभिन्न थरका नेवार समुदाय भारतका विभिन्न राज्यमा खासगरी पश्चिम बङ्गालको दार्जलिङ्ग र खर्स्यांग क्षेत्रमा, सिक्किमको गान्तोकमा र आसामको गुहाटीमा बसोबास गर्दै आएका छन् | तिनीहरुको नालेबेली लाउने हो भने इतिहासको काल खण्डमा उपत्यकाबाट बसाईं सरेर बर्माको यंगुन सम्म पुगेको देखिन्छ |
तसर्थ भारतमा बसोबास गर्ने भारतीय नागरिकहरुले " अखिल भारतीय नेवा संगठन " खोल्नु र त्यसमा गर्ब गर्नु आश्चर्यको कुरा होइन |

नेवा अर्गानैजेशन अमेरिका, वर्ल्ड नेवा अर्गानाइजेशन , न्यू हाम्पशायर नेवा अर्गानिजेशन आदि संगठन अमेरिका मै छन |
Last edited: 04-Aug-16 02:09 PM
Read Full Discussion Thread for this article