Posted by: nepalilaure August 2, 2016
suing sajha admin
Login in to Rate this Post:     3       ?         Liked by
अब यहाँ आफु भन्दा धेरै नै स्यानो लागेर 'भाई' भन्यो भने " मलाई भाई भन्ने को होस् त , बरु म तेरो अङ्कल हु " भंचन केटाकेटि हरु \

कस्तो हदै सम्मको अपरिपक्क्व कुरा गरेको सोझोकेटो तिमीले \ मलाई त लाग्दैन यहाँ कसैले पनि अर्काको personal कुरा खोलेर आक्रमण गरेका छैनन् \ बरु कुनै न कुनै तबरले आफ्नै कुरा खोलेका छन् - अब उनीहरुलाई हानी पुग्छ भने पुगोस \ कट्टु ब्रो , नास ब्रो आदि लाई ब्यान गर्ने कुरा गरे जस्तो लाग्दैन \ celebrity हरुको अलि अलि छेडखानी त भैहाल्छ नि public फोरम मा \ अनि अश्लिल जस्तो लाग्ने thread नखोले भैहाल्छ \ आखिर यहाँ आउने सबै कम्तिमा पनि १८ वर्ष पुगेकै छन् होला क्या \ मेरो केटाले कहिले कहिँ साझा खोलेको देख्यो भने 'ड्याडी यो साझा डट कम भनेको के हो ' भनेर सोद्छ \ ' नेपालीहरुको फोरम हो तर तेस्मा सबै राम्रो मात्र कुरा हुन्न , तलाई काम लाग्दैन , नखोल है " भन्छु \ अब १६/१७ वर्ष पुगे पछि आफैले हेर्न थाल्यो भने ठिकै छ, त्यो बेला सम्म संसार अलि अलि बुजी सकेको हुन्छ \

तेसैले यो sue - phu गर्ने कुरा छोड \ बरु कट्टु ब्रोको नेपाल संस्मरण पढ , चाडै आउदै छ होला , होइन त कट्टु ब्रो ;)
Read Full Discussion Thread for this article