Posted by: underwear August 2, 2016
suing sajha admin
Login in to Rate this Post:     9       ?         Liked by
सोझोकेटो,

हेर् भाइ, तँ मुजी लाटो को ऋयाण्ट सुनेर म जस्तो मुजी खल्ली खप्पिस को त टाउको दुख्छ भने साझा का अरु भलादमी जान्ने मान्ने को के गति भयो होला भन् त? कस्तो नामर्द मुजी जैले पनि साझा मा आएर रुने र भा नभा को नाना थरिका कुरा बुनेर आफ्नै बेइजत गर्ने. मैले मानें तँ मुजी भर्जिन मर्यादापुरुषोत्तम होस् र सारा स्त्री जाती को अस्मिता को संरक्षण गर्ने ठेका तैंले मात्र लिएको छस्, तर मुजी त्यो त कुनै रिजन भएन साझा माथी मुद्दा हाल्ने, सक्छस भने मलाइ हाल मुजी, म तयार छु तेरो बहादुरी हेर्न, फेरी तैंले मुद्दा हाल्ने रे? तँ जस्तो मुजी डिप्रेशन् भा कायर ले? तेरो मुद्दा हाल्न सक्ने क्षमता भा भए म् मुजी रकेट उडाउँथे होला. र सक्ने भा भए अहिले सम्म हाली सक्थिस होला जाँठो, थ्रेड खोल्या पाँच दिन भैसक्यो अहिले सम्म के हाताँ दही जमाएर बस्या थिस्? की महीनावारि भो?

तँ मुजी को फालतू गफ साझा को याड्मिन ले त परै जावोस कुनै प्यारालीगल् ले नि पत्त्याउन गाह्रो छ्.

फेरी तेरो पर्सनल् इन्फोर्मेशन रे, माटोक्ने को होस् तँ? डोनाल्ड ट्रम्प? मुजी डुकु र भात हसुर्ने कोढी को फुर्ती त हेर.

अनी ल सुट ट्रान्स्फर रे? जीवन मा पहिलो चोटी सुन्या होला मुजी त्यो शब्द.

म् क्यालिफोर्निया मा बस्छु, यहिं तेरो ब्यान्ड बजाइराछु सक्छस भने मलाई गर क्यारे नत्र मुजी बाख्री लाई हेरेर छोल्दै बस :) :)

Read Full Discussion Thread for this article