Posted by: atomic August 2, 2016
Justice For Nepal and Nepali
Login in to Rate this Post:     1       ?         Liked by
हैन देश भित्र सैनिकिकरण नगरिकन नै अन्तरराष्ट्रीय अदालत मा केस चलाउन नि मिल्छ होला नि, तर अमेरिका ले कै नगरि चाहिं हुदैन । भारत पनि साईड लाग्छ , अमेरिकाले माअोबादी खेदाउन थाल्यो भने । क्रान्ति भन्दै सोझा लाई उचाली लास्टा केरा देखाई दि हाल्यो ।।। ९ महिना अगाडी भारत बिरोधी भाषण दिई एमाले सँग मिलेर सरकार चलाएर अहिले फेरी उही काँगरेस सँग मिली सरकार गिराँउछ, आफु पी.एम. हुन अनि भारत को गुलामी गर्न !
नेपाल को सिक्किमिकरन हुन अब धेरै बेर लाग्दैन !!!
Read Full Discussion Thread for this article