Posted by: atomic July 31, 2016
दौरा- सुरूवाल
Login in to Rate this Post:     0       ?        
हुन त आफु ललितपुरको परें , पाटन मा "सुचिका पस:" (टेलरिन्ग) को कमि नभएको हैन । उहिले बेला बखतमा कमिज र पेन्ट को नाप, सिलाई, अलतरिन त गरिएको हो। कोट, दौरा सुरूवाल ज़िन्दगी मा कहिल्यै लाईएन , एउटा इच्छा न हो , अहिले एक ज़ोर हाल्ने अनि मौका पाए लाईन्छ पनि । हुन त उपत्यका को सबै जसो ठाँउ थाहा त छ , तर १५ बरस मा निकै आमुल परिवर्तन पनि भैसक्यो होला । साझा बासी को एक्सपेरिएन्स मात्र बुझ्न खोजेको हो , कमेन्ट का लागी सबैमा धन्यवाद ।।।
Read Full Discussion Thread for this article