Posted by: magorkhe1 July 31, 2016
दौरा- सुरूवाल
Login in to Rate this Post:     0       ?        
सोधाइ ले काठमाण्डौ (Valley) होटेलमा बस्नु हुन्छ जस्तो लाग्यो | नत्र ल (भाइ / दाइ ) दौरासुरुवाल बनाउनु पर्यो भने पछि पुर्याई हाल्छ नि | त्यो पनि नभए ट्याक्सी रोकेर नेपालि दौरा सुरुवाल बनाउने सुजिकार कहा पुर्याउ भन्नु भए कसो होला ?
हासौ, तर सत्य घटना हो |
काठमाडौ मा अध्यनरत एकै घरमा डेरा बस्ने दंगाली गौतम दाइ बडो रसिक स्वभावका थिए | पढाइ एक स्तर माथि भएकाले हिसाब सिक्न जाइन्थ्यो भने साथमा चुरोट पनि पिउन पाइन्थ्यो | उनीहरु धेरै जसो बाणारसि तिर पढ्न जादा रहेछन | एक दिन उनका छिमेकी भाइ बडो दुखित मुद्रामा देखे पछि के भयो भनि सोध्दा ""५० रुपैयाको डोसा खाईया हुन् " भन्थ्यो रे |
गौतम दाइले कुनै दिन डोसा ख्वाउन लागेका रहेछन, त्यो भाइले पैसा आए पछि " हे त्रिचक्र चालक मुझे डोसा बनानेवाला रेस्टुरनट ले चलो "भने पछि , त्रिचक्र चालकले पनि अर्को गल्लीमा पुगे पछि "अबे बहादुर माल देता है कि लगाउ तेरोको चड्का" भने पछि घरबाट आएको सबै चढाएर आएको थिए रे |

Last edited: 01-Aug-16 06:47 AM
Read Full Discussion Thread for this article