Posted by: magorkhe1 July 28, 2016
Shivakoti???
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा ठकुरी भनेर आफुलाई माथिल्लो बनाउन मिचा खान आदि इत्यादिका परिवार राज परवार भए पछि नया क्लान को सुरुवात भएको हो ठकुरी छेत्री | यी ठकुरी हरुको बानि बेहोरा देखि चालचलन सबै मगर संग मिल्छ अनि अनुहार पनि | फुपू चेला मामा चेली मा बिबाह हुन्छ अरु छेत्रीले ब्राम्हण जस्तै पुस्ता र सगोत्री बिबाह गर्नु हुन् भन्छन |
पातकी बाहुन हरुले आफुलाई सबै भन्दा माथि राखे |

उखान छ नि चित पनि मेरै पट पनि मेरै | जाठा हरुले संक्रित्मा उखान ठोकी दिए पछि सबै ठिक |
बिहे भोज चली रहेको बेला एउटा कालो कुकुर छिरेर भोज नै बिग्रिने देखे पछी ए उटाले फ्लाक्यो " काली कुत्तिम अति उत्तिम , खैरी कुत्तिम कथैचबम ........ " अनि भोज जारि भएको थियो रे ?
यि हुन् हाम्रा पूर्वज | No body could can beat in past. No one is beating them in present and not happening in future. They preserve them so well and looks like it will last for ever unless all the cast blend together . To be blended it may take over 300-500 years with our present  attitude and temperament.
Last edited: 28-Jul-16 11:29 AM
Read Full Discussion Thread for this article