Posted by: nozzs July 27, 2016
अत्ति घतलाग्दो लेख। येस्तै युवाहरु माथी बांकी छ अलिअलि आशा! :)
Login in to Rate this Post:     0       ?        
युवा अघि सर्छ,
देश अघि बढ्छ।
अहिलेको परिप्रेक्ष्यमा बिबेकशिल दलको motive अनि काम गराइ प्रसंशा गर्न योग्री छ। राज्नितिक चेतना भयेका र कुनै स्वर्थहिन युवा जमातले सुन्यबाट सुरु गरेर आज युवाहरूलाई देश र राजनीति प्रति positive चासो vibe सृजना गरेको छ बिबेकशिलले।
भलै सानो, बिगतको अनुभव नभयेका भखरका तन्नेरीहरुको दल किन नहोस् येस्ले नेपालको बौद्धिक छेत्र अनि युवाहरूको ध्यान तानेको छ र यिन्को motive र intension सकारात्मक सफा अनि आसावादी छ।
Read Full Discussion Thread for this article