Posted by: magorkhe1 July 27, 2016
Shivakoti???
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा ब्राम्हण जाति एकै थियो | यिनीहरुमा राजनीति सुरु भएको हुनु पर्छ र एकले अर्कोलाई होच्याउन आफ्नो कमाइ बढाउँन नया नया कुरा निकाल्दै गए |
मुतुनो चलाएर तल्लो जात बाट बच्चा जन्माए आफ्नो थर दिएर बाउ को हो चिनिन्छ भनि खत्री बनाइ दिए , कहिँ kC पनि लेख्छन |
यी कुजाती विद्वानले आफ्नै बर्णलाइ पुरी गिरि भारती आदि लाइ जैसी ब्राम्हण हैन बाउन बनाए | ब्राम्हण भन्ना माथिल्लो तह जनाउछ रे तेसैले जैसी जति जैसी बाहुन रे ( जैसी ब्राम्हण भनिदैन रे ) |
जाठा छेत्री हरुमा पनि झर्रा ( बस्नेत , बोहोरा , थापा ) र बाहुनले मुतुनो चलाएर बनाएका छेत्री ( भट्टराई , अधिकारि आदि इत्यादि ) | सबै भन्दा रेसिस्ट जातिमा बाहुन नै हुन् : यिनले नै ल्याएको हो जात पात | बेदमा जात पात को कहा कुरा गरेको छ : काम अनुसार टाउको पाखुरा जिउ र खुट्टा का कुरा गरेका हुन् |

भन्नु होला त चै के कम छस | जातले पाएको हो , हाम्रो दिमागमा धर्म भनेको नै छैन | दान दक्षिणा चढाएर धर्म र स्वर्ग पुग्ने कुरा लेखेर उता मान्छे मरेर घर परिवार लाइ शोख छ हामि भने सुन चढाउ र यो चढाउ स्वर्ग पुर्याउने बाटो बनाई दिन्छौ भनि भेटि मै जोड दिन्छौ |
तेसैले मेरो भनाइमा हामि कट्टर जातिमा पर्छौ |
Read Full Discussion Thread for this article