Posted by: magorkhe1 July 26, 2016
यमराज सँग भेट हुने निधो भए पछी
Login in to Rate this Post:     0       ?        
Send me in box message. Gwatch which city you are in ? I am planing a trip from South Carolina to Connecticut Bridgeport on this weekend. 

GT ब्रो ले पुराना उखान मात्रै उखान ठान्नु हुन्छ जस्तो छ ? यो उखान साझा छिरे देखी नै प्रयोग गर्दै आएको छु भने साझा पनि एउटा नसा नै रहेछ तेसैले मैले Sajha-disorder न्वारान गर्न पुगेको छु |  दिन भरि घर बसियो , अनि  साझा छिरियो | दिन बिताउने मेलो गरिटोपलेको हुँ |काट्नु र तास्नु भन्दा २-४ हरफ आफ्नै टास्न खोजेको हुँ |
Last edited: 21-Oct-16 09:36 AM
Read Full Discussion Thread for this article