Posted by: nepalilaure July 26, 2016
Shivakoti???
Login in to Rate this Post:     0       ?        
येसो विचार गर्दा पौडल कन्या र शिवाकोटी पुरुषको एकदम जुरेको छ है ;) कुरा चलाए हुन्छ \

अनि शिवाकोटी उपाध्याय , जैसी , छेत्री [Nalapani जी ले सायद 'खत्री' भन्नु हुन्छ ;)] जे पनि हुन सक्छ , पुरानो चलन अनुसार | नत्र भए गोर्खे ब्रो ले भने जस्तो आजकल जसले पनि लेख्छ surname को रुपमा \ मलाई पनि यो चलन मन पर्छ \ तर मैले देखेको छु कतिपय मान्छे लाइ एस्तो मन पर्दैन - तिनलाई सुझाब : आफु बाहुन, छेत्री, ठकुरी, नेवार भनेर चिनाउने मन छ भने surname को पछाडी थपे कसैले रोक्दैन \ जस्तै राम प्रसाद शिवाकोटी बाहुन (वा ब्रामण ), हरि बहादुर बस्नेत छेत्री आदि \


अनि बाहुन भनेको उपाध्याय र जैसी नै हो है \ खाली कुन root हो भन्ने मात्र हो \ पुर्बिया वा कुमाई \
अनि गोर्खे ब्रो पुजा आजा कर्म काण्ड नगर्ने होइन होला - फरक तरिकाले गर्ने मात्र हो - होइन र \
Last edited: 26-Jul-16 11:56 AM
Read Full Discussion Thread for this article