Posted by: magorkhe1 July 25, 2016
माल्पोत तिर्न नागरिकताको प्रतिलिपी चाहिने !
Login in to Rate this Post:     0       ?        
दिदीले माल्पोत् तिर्नलाई नागरिकता मागेको हुनाले नागरिकता पठाई दिए | मालपोत कार्यालयमा फोटो पनि चाहिन्छ जग्गा धनीको फोटो लिएर आउनुस भनेर पठाउन खोज्दा यो नागरिकतामै छ नि फोटो तेसैले काम चलाउनुस | जग्गा धनि यहा भए मैले आइ रहनु पर्थ्यो ? मिलाई दिन्छु भन्यो रे ? मिलाउन मिल्ने भए किन मिल्दैन भन्नु ?
गाउ घर देखि मन्त्रालय सम्म सबै भन्दा पहिलो भनाइ "यो " कारणले मिल्दैन | अर्को दिन मिलाएर ल्याउन सक्ने भए भोलि जाउला भन्नु , मिलाउने तरखर मा लाग्नु श्रम , समय र खर्च बचाउनु हो तेसैले भेटि चढाउनु तिर नलागी अर्को उपाय नै छैन |
चेक काट्नेको भनाइ " माडसाब बाल बच्चा छन् अलिकति मिलाउनुस है"
घुस माग्नलाई पनि बाल बच्चा लाइ तेर्स्याउन पछि नपर्ने ? मेरो तरुनी श्रीमतीलाई उपहार किन्नु छ भने कसो होला ? लौ फोटो देखा भनेर २-४ ओटा गैडा फ्यालिन्थ्यो होला ?
Read Full Discussion Thread for this article