Posted by: magorkhe1 July 23, 2016
यमराज सँग भेट हुने निधो भए पछी
Login in to Rate this Post:     0       ?        
रुल आउट गर्दै गए पछि खान पिन हैन भने पछि ६-७ महिनाको जीबन बाकि रह्यो भने पछि धेरै सोच हरु आए | तर मर्नु अघि नेपालमा गएर दशैँ तिहार मनाउने अनि सबै संग भेट घाट गर्ने कुराले प्रथम प्राथमिकता पायो |
सोध्नु होला मरिने भैयो भनेर डर लागेन ? डर हैन कति बाचिन्छ त्यो समय भित्र के के गर्ने त्यो तिर बढी ध्यानाकर्सण हुदो रहेछ |
ग्वाच ब्रो यमराजको ढोका पुगेर फर्केको अनुभब गरेको मानिसलाई किन तेस्तो disallowed हुने गरि लेखु परेको ? Atlantic जाउला , बिसेष प्रोगाम नै बनाउनु पर्छ | नजिकै हो भने पिकअप गरुअला | BT ब्रो घर बसेर गर्ने काम केहि नभए पछि समय बिताईको मेलो साझा भएकोले बनाइ दिएको हु त्यो उखान |

साथि हो यो घटनाले एउटा कुरा बुझायो त्यो के हो भने दशैँ तिहार रम झम र खसी मासु भन्दा धेरै माथि को बिषय रहेछ |
Read Full Discussion Thread for this article