Posted by: magorkhe1 July 22, 2016
राष्ट्रपति संग फोटो खिचाउने अवसर र घरमा झुण्ड्याउने
Login in to Rate this Post:     0       ?        

Thank you KP. 

हिसाब जान्ने आईस्टाइङ्का सन्तान, जाड खाने जति मतवाली, गाडि चलाउने सबै ड्राइभर ,
ज्योतिस जान्ने जति पान्चांग ( मणी ज्योति) का सन्तान , नेवारी भाषा बोल्ने जति नेवार ,
अनि संकृत २-४ शब्द कनी कोथि गर्ने बाहुन ठान्ने लाइ के भनौ ?

बज्रस्वाठ्को कुनै कमि छैन भनि GT ले भन्नु भएको थियो आज आएर मेरो घैटोमा घाम लाग्यो |
हाकुलाको सेकुवा चै निकालिदिए |
Last edited: 06-Aug-16 03:23 PM
Read Full Discussion Thread for this article