Posted by: underwear July 21, 2016
मेरो बिहे
Login in to Rate this Post:     0       ?        
ठिकै भन्यौ गोर्खेदाइ, मुजी मार्न लागे ख्वाएर, अहिले भर्खर घराँ छिरियो र सिद्धै बाथरूमाँ. माझ्याकने खानु र हग्नु मा कम्पिटिशन भैराछ, म मुजी दिन को तीन पल्ट त हग्छु, मेरी आमा चिन्तित फ्लश गरेर पानि सिद्धिन्छ भनेर. मुजी हग्दा हग्दा चाकै चर्किन लागि सक्यो. रत्ने मुजी कि स्वास्नी ले मासु एकदमै पीरो पकाइछ मुजी चाक पोलेर हैरान हजुरबाउ को बेबी वाइप लेराछु बाथरूमाँ पुछ्न लाइ.

Read Full Discussion Thread for this article