Posted by: nozzs July 19, 2016
Recent hacked messages in sajha
Login in to Rate this Post:     1       ?         Liked by
तत्त! बैमान नास बोरो, के गरर्या हो येस्तो बित्थामा आतंक सृजना गरेर। अब म जस्ता आइ टि फाइ टि को नलेज नभका नि त धेरै छन नि हो यो थलोमा। साझा खोल्न डर लाग्नी अबस्था निम्त्यैदेर।
Nas testing XSS injection भनेर मेसेज आयो, मेरो त सातो पुत्लो फ्लाइ। के हो के हो? भर, फेरि injection भन्छ त्यो नि XSS भन्नी अग्यात चिज तेस्माथी नासले हान्देको। हिजो आजको खराब जमाना test गर्या injection लागि हाल्यो भने एड्स नै पो हुन्छ कि जस्तो लागेर कत्तु गिला, तेस्पछी त आफू टाप नि। साझा खोल्नै दर। धन्न ऐले रोग हतेच।
लौन प्रभु! फेरि येस्तो आतंक फैलिनी अवस्था नआवस र यो भन्दा नि खराब परिस्थिती नहोस भनेर उचित सुरक्षाको प्रत्याभुती हुनि गरि साझामा सछम सुरक्षा प्रणाली बिकास तथा बेबस्थापन गर्नुस त। ताकी हामी जस्ता निमुखा तथा कम्जोर साझाबासी ले सधै सुरक्षित अनुभूति गर्दै सान्तिको सास फेर्न सकौ र धुक्क त जीवन जिउन सकम्।
Read Full Discussion Thread for this article