Posted by: nozzs July 16, 2016
Sexual violence
Login in to Rate this Post:     0       ?        
एक दुई बर्ष divorceको situation नबनुन्जेल नेपाल फर्किन मन छैन भने नफर्किनुस्। कुनै काम खोजेर अडिने बाटो पाउन गारो छैन अम्रिकामा अनि तेतिन्जेल बस्न assylum गर्नै पर्छ वा अरु कुनै तवरले paper बनौनै पर्छ भन्नी बाध्यता नि छैन। आखिर अम्रिकामा बिना कुनै कागज वा status काम गरेका र बसेका मान्छे नभाका नि त होइनन् । तेस्मा तपाईं एक थपियेर कुनै बोझ हुन्न। र तब सम्म अर्को कुनै बाटो जुक्ती फुर्न नि सक्छ के था? हुन त यो कुरो थुप्रै साझाका साथीहरूलाई चित्त बुझ्दैन। तर पनि तपाईंको समस्याको पूरा समाधानको उपाय नभए नि त्यो लोग्ने रूपी जन्तुबाट उम्कने सानो बाटो।
Read Full Discussion Thread for this article