Posted by: metta July 16, 2016
Login in to Rate this Post:
0
?
गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!
आखिर यस अघि नै १ करोड २५ लाख पाइसकेका आदित्यलाई त्यति बक्सिसले नपुगेकै थियो। तपाईँको सरकारको प्रवक्ताले स्पष्ट शब्दमा नै आदित्यलाई घर र गाडी किन्न १ करोड दिने निर्णय गरेको सुनाए, अलिकति पनि नलुकाई।
http://www.mysansar.com/2016/07/24002/