Posted by: lekalikrishna July 15, 2016
housing
Login in to Rate this Post:     0       ?        
साझाका साथीहरु डालस आसपास कतै आफैले घडेरी किनेर घर बनाउन चाहेको छु / साथी हरुलाई यो बिषयमा केहि जानकारी भए एसो सुझाब पाउन / जग्गा पिछाड थोरै भए पनि हुन्छ १४०० देखि १६०० SQ Ft को घर बनाउन कति जग्गा किन्ने ? अनि जग्गा किने पछि घर बनाउन के गर्नु पर्छ प्रक्रिया के हुन्छ जानकारी भए यहाँ राख्दिन अनुरोध गर्दछु /
धन्यबाद
Read Full Discussion Thread for this article