Posted by: instagram July 15, 2016
नेपाल को बिकास कैले हुने ?
Login in to Rate this Post:     1       ?         Liked by
बाबूराम को विज़न मस्त देखियो नि । बिप्पा मा झन्न देस बेचेन अझ ऐरपोर्टा भारतीय सैनिक राख्ने कुरो बिर्स्या हो ?? एउटा बाटो चौडाहा बानाउने काम चै गर्यो तर नतीजा के छ तेस्को ?? अनि हिसिला को आफन्त को बाहाली बिर्स्या हो ?
बाबूराम प्रचण्ड बादल महारा सब माओबादी भारत को इसारा मा नेपाल मा रंगत को होली खेल्न पल्केका नर पिचास रैछन। तेस्ता लाइ समर्थन गर्ने । 10 बर्ष सँगै लडेका लड़ाकू त तीनि हरु को आफ्नो भएनन लास्ता घर को न घाट को बनाएर छोड़े देस को के हालात होला ।
Read Full Discussion Thread for this article