Posted by: CLight July 14, 2016
#IamwithDrKC ARE YOU?
Login in to Rate this Post:     0       ?        
भ्रस्ट शासन बेबस्था संग लड्न एकल मान्छेले के सक्नुर ! तर कुरा अभियानको हो ! एउटा लाही देखी आर्को मान्छेकोनि मनोबल बढ्ने बातावरण बनोस भन्ने आशा हो ! हरेक ठाउँ ठाउँ बाट आवाज उठ्ने हो भने शाकनि झस्किनथी कि !!
Last edited: 14-Jul-16 12:26 PM
Read Full Discussion Thread for this article