Posted by: Sajha keto July 13, 2016
Sahana Bajracharya लाई गतिलो जवाफ
Login in to Rate this Post:     0       ?        

साला हाम्रो प्रत्युस ब्रो को कमेन्ट हटाइछे यो डान्सिङ कार ले.
नाश ब्रो एस्ता लाई सामाजिक बहिस्कार गर्न के गर्नु पर्ला? मेरो प्यारो केकी ले त सबै जनाको फिलिङ बुझ्नुहुन्छ नाश ब्रो को पनि। म बाहेक सबैलाई प्यारा फ्यान कै नजरले हेर्नु हुन्छ। म सग चै अलिक खास छ भन्ने ठान्छु म

Read Full Discussion Thread for this article