Posted by: ThahaChaena July 12, 2016
Is Sajha dead?
Login in to Rate this Post:     0       ?        
हैन पिनपोइन्टर मित्र,
आफु चाही ४ बर्ष पछि फर्किने अनि केहि राम्रो कुरो नटाँसेर सिधै गुनासो ? टैत, मित्र के हो पारा ? पहिले पनि त माग्न नै आउनु भाको रैछ (सुझाव नै सहि ). केहि दिनु पनि त परो नि हैन र ?

उ त्यहाँ माथिल्तिरा ठुल्दाईले भनेसरी साझाबाट उपन्यासकार, गजलकार , कवि, कथाकार र अरु के के बनेर सप्पैलाई अन्य सामाजिक संजालले समातेर यो पुरानो थलो बिर्सेका मात्र हुन् . खोलो तर्यो लठ्ठी बिर्स्यो भाको हो के..

अब मित्र तपाई नै केहि नया सुरु गर्नुस त लु लु हेरुम ...

धेरै बोल्यो भन्नु होला आफ्नो त नामै थाहा-छैन , तेसैले यसलाई केहि थाहा छैन भनेर माफ गर्नु होला .

- थाहा छैन
Read Full Discussion Thread for this article