Posted by: magorkhe1 July 12, 2016
room on rent
Login in to Rate this Post:     0       ?        
मैले पहिलो  पल्ट हेर्दा कसैको कमेन्ट थिएन , Content पढे पछि आफैसंग कुरा गरे प्रश्नवाचक चिन्ह राख्न बिर्सिएछन |

यिनी नौसिखिया र भर्खरै १२ सिध्याए को हुनु पर्छ नत्र अरुले देखाइदिएको गल्ति सुधार्न पट्टि लाग्थे ? यिनलाई सत्य कुरा पचेन बरु LMFAO लेखेर आफुलाई सहि बनाउन खोजेको देखे पछि हास उठ्यो

Your family never pointed on any mistake you had made for that reason you are having hard time.

Last edited: 13-Jul-16 05:59 AM
Read Full Discussion Thread for this article