Posted by: Nas July 10, 2016
Living in LA
Login in to Rate this Post:     0       ?        
ओह हो श्रीजना जी ! कसम होला मैले आज हजुरलाई याद मात्र गरि राको थिए ! हजुरले मलाई बिस्वाश गर्न हुँदैन होला तर कुरो के भने नि .... अचेल मलाई फिल्म डाइरेक्टर बन्ने खुब सौख चलिराको छ ...अनि मैले मन मनै सोचिराको थिए ... मैले फिल्म बनाए भने नेपालमा मलाई स्पेसल प्रोसठेतिक इफेक्ट दिन सक्छम हजुर मात्र छ भनेर मन मनै सोचेको थिए ! तर फेरी सोचे आफु १ लाखको आफ्नै लगानीमा लो बजेट भिसेरल आर्ट हाउस फिल्म बनाउने, हजुरलाई अफोर्ड गर्न गारो हुन्छ कि भनेर मन मनै सोचेको थिए ! हा हा ! कसम हो ... आज दिउसो को कुरो !
हजुर को कामदेखि निक्कै इम्प्रेस छु है म !
Read Full Discussion Thread for this article