Posted by: asdf88 July 9, 2016
Immigration Question
Login in to Rate this Post:     0       ?        
हेल्लो साझा बासि हरु, मेरो भाई मेरो graduation मा आयर यहि (US ) मा बस्न खोज्दै छ.. any साझा बासि लाई एसको experience छ? कृपया केहि suggest गर्नु हुन अनुरोध गर्छु.
Read Full Discussion Thread for this article