Posted by: magorkhe1 July 6, 2016
लस अन्जेल्सको सम्मेलन यस्तो भयेछ
Login in to Rate this Post:     0       ?        
सम्मेलन को कुरा भेट घाट मात्रै हो भन्ने मेरो धारणा छ | देखाउने मुखौटा र प्रचार प्रसार को माध्यम मात्र हो |
निर्णय गर्ने र गरिने कुरा कार्य कारिणी ले गर्ने कुरा हो एउटा कोठा भित्र गरिने कुरा हुन | भेलामा हामीले यो यो गर्न लागेका छौ को जानकारी दिने र तेस्को बारेमा कसैको सुझाब भए सुझाब को मुल्यांकन गर्ने र आबस्यक देखिएमा सुधार गर्ने |
भिड भाड मा गएर कसैले यो भएन त्यो भएन भन्छ भने म चै के भन्छु भने गलत ठाउमा पुग्नु भयो अनि ठुला ठुला कुराको अपेक्षा राखी जानु भयो | यो त आफन्त संग भेट घाट हुने ठाउ हो र बहाना हो  | जाड र रक्सि पिउने नेपालीको २ दिने अखडा हो |

Last edited: 06-Jul-16 09:06 PM
Read Full Discussion Thread for this article