Posted by: magorkhe1 July 4, 2016
Is this the way police write accident report?
Login in to Rate this Post:     0       ?        
हिजो किन मेल गर्न मल तिर गएको एऊटी पर्किङ् लट बाट निक्लदै थीइ | पर्खेर बसे | निक्ले पछी कित दाँया बाट exit गर्नु पर्थ्यो यात सिधै जानु पर्थ्यो |उ निक्लिए पछी म पार्किङ् गर्ने अघी बढेको के थिए ब्याक गरेर ड्राइभर साईड ढोका खोल्नै नस्कने गरी Damage गरिदीई | प्रहरी आयो अनी रिपोर्ट दिदा जाठोले minor Damage पो लेखेछ | गुल्लाडेले दुई हातले ढोका खोल्न खोज्दा खोल्न सकेको थिएन | अनी गल्ती कस्को भनेर पनि लेखेन छ | ठोक्काउने लेडिले मैले ब्याक गरेर हिर्काएको भन्नु पर्छ ? ढिडेले ड्यामेज भएको ढोका खोल्न नसकेको भनी लेखन सक्दैन थियो? छालाको रङ र नाम को कारणले minor Damage लेखेको हो वा लेख्ने तरिका नै तै हो ?
Read Full Discussion Thread for this article