Posted by: nozzs July 1, 2016
बुद्धको मुर्ति भएको ठाउँमा महाकवि देवकोटाको सालिक राख्ने
Login in to Rate this Post:     0       ?        
खै! cdo ले के गर्न खोज्या हो? समन्वयकारी भुमिका खेलेर सान्ती अनि सुसासन कायम रख्नी जिम्मेदारी बोकेको मान्चेले येस्तो बिबेकहिन निर्णय कसरी लियेछन्। कि त तिनी असछ्यम छन् कित धार्मिक रुपमा कसै प्रती द्वयेस राख्छन्। नत्र भने सान्त अनि स्विकार्य बुद्ध प्रतिमा लाई हताउनु को कुनै तुक देख्दिन म। एक त बुद्ध जन्मथलो लुम्बिनी अञ्चल, त्यस माथी रुपन्देहीको पनि मुटु बुद्ध चोक! भयेको नाम अनि प्रतिमा हतायेर के चाहिँ ठुलो काम गर्न खोज्या हो कुन्नी?
येहि कारण धार्मिक असहिष्णुता अनि जातिगत र बर्गिय तकराब निम्तिय के गर्छ नि येस्ले? बित्था मा नदुखेको टाउको दुखौदै छन् यिनी।
Read Full Discussion Thread for this article