Posted by: Rakesh Tmg June 30, 2016
Login in to Rate this Post:
0
?
मेरो बुबा बित्नु भयो मेरो बुबाको मृत्यु दर्ता बनाउनु पर्ने आमाको नागरिकता नभए बनिदैन भनेको छ। मेरो आमाको नागरिकता माइती घर बाट बनाएको थियो तर हरायो। नागरिकता को नम्बर पनि थाहा छैन । कसरी नया बनाउने। कृपया मलाई सल्लाह दिनुहोला। धेरै समस्या म छु