Posted by: underwear June 29, 2016
अमेरिकी नागरिकता
Login in to Rate this Post:     2       ?         Liked by
साझा का दाजु भाइ र हुननसकेका (अथवा भविष्यका) प्रेमिका हरु मा सादर प्रणाम, मुजी काम ले व्यस्त, घण्टा जस्तो बिहे जुलाई १३ मा, सबै काम नसकी जान नपाइने, मुजी भोक, प्यास, निन्द्रा, चिकाइ सबै छाडेर काम मा दली राछु, मुजी यहि शुक्रवार नेपाल प्रस्थान, फर्किने बेला सम्म श्रीमती जाँठीलाइ भुँडी बोकाई सक्नु पर्छ.

खास के भने एउटा मुजी समस्या आइपर्यो, यो मुजी मुलुक को नागरिकता लिन याप्लिकेशन भर्न पर्ने, माटोक्ने २१ पेज को छ घण्टा जस्तो, जान अघि त्यो काम सिद्ध्याई हालम भनेको त्यसैले एस्तो आतुर्य. मुजी २००५ मा म एक दिन मुजी जेल पर्या थिएँ दैव को मार परेर - ग्रीन कार्ड को अड्चन पार गरियो, अब मुजी नागरिकता लाइ नि त्यो सबै कुरा खुलाउन पर्ने रे के कसो एभिडेन्स चाहिन्छ येसो सलाह मसवरा गरम न क्रिपया. भा के हो भने २००५ मा एउटी मुजी ठिटी ज्याक ड्यानियल्स नखाइ कट्टु नै खोल्दिनथी, शुक्रवार थियो, भर्खरै जब लाग्या थ्यो डेटनाँ, मुजी जाँड किन्न पसल गा मुजी म, पार्किङ् लटाँ एउटा मुजी मर्न नसक्या कोढी मुजी ले कार को ढोका खोलेर "माइ लेग इज ब्रोकेन, आइ ह्याव अ कास्ट, क्यान यु ब्रिङ्ग मी अ सिक्स प्याक अफ बड् लाइट प्लीज" भनेर भन्यो. लौत मुजी भनेर भित्र गएर आफू लाई जांड् किनियो, त्यो चिक्ने लाई बियर, मुजी बाहिर निस्केर त्यस्लाई बियर थमाएर आफ्नो कार स्टार्ट गर्न पाछैन मुजी दुइटा पुलिस को गाडी बत्ती बालेर मेरो चाकाँ, भरे त के भने मुजी स्टिङ अपरेशन रे, त्यो मुजी खुट्टा भाँच्या जाँठो अन्डरएज रे, माटोक्ने 'फर्निशिङ एल्कोहोल टु माइनर" भनेर मुजी पर्सी पल्ट जेल गएर मुजी बेल बन्ड ले आफू लाई छुटाउनु पर्‍यो.

ग्रीन कार्ड २००७ मा एप्लाई गरियो माटोक्ने ब्लड प्रेसर हाइ रिजेक्ट होला भनेर, सबै रिपोर्ट आदी पठाइया थीयो, तर मुजी केही भएन, केही महिना मा ग्रीन कार्ड आइपुग्यो त्यो मुजी कुरो सिद्धियो.

अब त्यै कुरा फेरी एप्प्लिकेशन मा भर्न पर्ने रे, जाँठो मेरो अहिले सुगर हाइ भैराछ्.

लौन गुगल नगरि कोही साथी भाई एसै गरी मेरो जस्तो सिचुएशन मा पर्नु भाछ भने के कस्तो एभिडेन्स बुझाउनु पर्छ होला, की त्यै ग्रीन कार्ड मा पठाइया रिपोर्ट ले काम चल्छ?
Read Full Discussion Thread for this article