Posted by: cybernepali June 28, 2016
Petition to Renew TPS - please sign asap
Login in to Rate this Post:     0       ?        
अमेरिकी सरकारले भूकम्प पीडितका लागि प्रदान गरेको ति पी एस को म्याद येही आउने डिसेम्बरमा सक्किनेछ | त्येस्पछी उक्त सुबिधाको म्याद सरकारले आफै पनि नबिकरण गर्ने सम्भावना छ |

कथमकदाचित नबिकरण नगरेमा धेरै नेपाली दाजुभाई दिदि बहिनि फेरी कागज बिहिन हुनेभएकोले केहि नेपालीहरुले व्हाइट हाउसमा प्रतिबेदन प्रस्तुत गरेका छन् | तपाईं पनि एकचोटी उक्त निवेदनमा दस्तखस्त गरिदिनुहुन अनुरोध छ |

https://petitions.whitehouse.gov/petition/temporary-protected-status-tps-renewal-nepal

धन्यबाद |
Read Full Discussion Thread for this article