Posted by: nepalilaure June 24, 2016
उनको आँखा तराई !
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो ले भाईको आसय अल्लि बुज्नु भएन कि जस्तो लाग्यो :) आफ्नो थर भएको मात्र होइन कोइ पनि नेपाली संग interact गर्न जाँगर नलागेको होला नि त | तेसमाथि आफ्नै थर भएको मान्छेहरु लाई avoid गर्न अलि गारो हुन्छ होला होइन ? आफुलाई त तेस्तो अनुभब छैन :) अति आवस्यक सहयोग चाहियो भने तपाई हुनु हुदो रैछ \ तपाई नभएको भए भाई को दिमागले अर्कै तरिकाले सोच्थ्यो होला \

गोर्खे ब्रो , धेरै जसो मान्छे हरु तपाइको भाईको जस्तो अवस्थाबाट गुज्रिएका हुन्छन होइन र ? मात्रा/परिमाण मा फरक होला |
Last edited: 24-Jun-16 01:59 PM
Read Full Discussion Thread for this article