Posted by: nepalilaure June 24, 2016
Amby Writes:- I react to Anmol K.C as an actor
Login in to Rate this Post:     0       ?        
नास ब्रो, यो 'प्रेमगीत' हेर्दा त एस्तो भएछ कि , म त आफ्नो २० बर्से जवानीको यादमा पुगेछु \ अनि त एक्लै मुसुमुसु हास्दै हेरे :) कत्ति भाइबहिनी हरुले 'प्रेमगीत' को title song को cover गरेका छन् - राम्रो लाग्यो \ एसले नेपाली love story movie मा एउटा भए पनि ईटा थपेको छ है \

नाजिर हुसेनको एउटा interview हेरेको थिए, कत्ति राम्रो positive attitude भाको मान्छे रैछ | यो मान्छेको पनि राम्रो भबिष्य छ है \ तर अम्बी ज्यु ले भने जस्तो 'नाजिर लाइ हेर्ने भनेर theatre मा crowd जादैन ' भन्ने कुरो चै सहि हो है \

अब चै पल शाह को हेर्नु पर्ला :)

Read Full Discussion Thread for this article