Posted by: Geology Tiger June 21, 2016
बर्नी स्यान्डर्स: अबको बाटो कता ?
Login in to Rate this Post:     2       ?         Liked by
नास ब्रो म हिलारीको सपोर्टर होइन .... ट्रंपको त झन् कत्ति होइन ... अमेरिकी जनतालाई अहिलेको अवस्था दाया भिर बाया खाइ भन्ने नै हो .... कहिले काही सोच्छु हाम्रो नास ब्रोले किन यस्तो पातकी बुढाको गुनगान गाएको होला भनेर ... वाई द वे यदि बर्नी स्याण्डर्सलाई कम्युनिष्ट भन्यो भने विपी कोइरालालाई पनि कम्युनिस्ट भन्नुपर्ने हुञ्छ ... अब बिपी कम्युनिष्ट हुन् कि होइनन् भन्ने कुरा चाहि हाम्रो राहुलभाइलाई सोध्नुपर्ने हुञ्छ ...

बिट्टु ब्रो को कुरामा चाहि नो कमेन्ट याट अल ..
Read Full Discussion Thread for this article