Posted by: magorkhe1 June 21, 2016
footbaal pridiction
Login in to Rate this Post:     0       ?        
ग्रह हरुको निर्क्यौल नगरी किन फलाक्नु भयो त ? गलत प्लानिग गरेर असफल भए पछि यी यी कारणले सफल हुन् सकिएन,  पंक्षिन खोजेको हो ?
ति असफल बनाउने सक्ने कारणहरु को गणना प्लानिङ्गमा नगर्नु नै प्लानर हुने अयोग्यता हैन र ? 


एक काम लगाउछु : २०१६ चैत्र 3 गते दांग घोराही मा जन्मिएको तुला रासी हो भन्छ |एसको नाम रोहिणी रे ? | लौ देखाउनुस तपाइको Expertise . एसका भुत कति मिलाउन सक्नु हुन्छ अनि तेही अनुसार तपाईको भबिस्यको फलादेस विचार गरौला | एसले अमेरिका छिर्न पाउछ पाउदैन ?

Last edited: 13-Jul-16 07:57 AM
Read Full Discussion Thread for this article