Posted by: Ambrosia June 21, 2016
Login in to Rate this Post:
0
?
नोज्ज्स,
मैले भन्न खोजेको पनि तेही हो .. GPA र कुनी के के जाति भन्दा त बरु गाउँ गाउँ सम्म राम्रो उच्च स्थरिय शिक्षा पुर्याए सरकार लाइ मान्छु