Posted by: ujl June 20, 2016
Nepal police arrest seven Christians accused of converting people to Christianity
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो, मलाई आज सम्म कसैले "मुस्सल" भनेको थिएन. हजुरको यो मह जस्तो वाणिले मेरो मनै येति प्रसन्न भयो कि मेरा आँखा रसाए. हुन त म योगी मान्छेलाई रुनु र हास्नु मा केहि अन्तर हुदैन तर पनि संसारिक कुरालाई मध्यनजर राख्दै आँखा रसाको कुरा हजुरलाई भनेको हूँ.
हजुरलाई माण्डुक्य उपनिषद्को सार समर्प्रित गर्न चाहन्छु, हेरिदिनुस ल....

https://www.youtube.com/watch?v=rzdsCfW08KM
Read Full Discussion Thread for this article