Posted by: nepalilaure June 20, 2016
Amby writes :- SLC and Nostalgia
Login in to Rate this Post:     1       ?         Liked by
ब्रो ले जस्तै मैले पनि ISc (नेपाली मा त 'इस्क' रे :) ) पछि पढेको थिए 'सम्भोग हे समधिके ओर ' \ तर प्रेम वियोग भएर होइन \ तेसबेला साथीहरु को circle मा येस्ता धेरै पुस्तक पढेर बिद्द्वन भै टोपल्ने fashion नै चलेको थियो \ धेरै वर्ष बाद ब्रो ले याद दिलाइदिनु भो \ फेरि पढ्नु पर्ला \ तर आजकल जन-जीविकाको कारणले अलि time लिएर पढ्नु पर्ने serious पुस्तक पढ्न पाएको छैन वा mood तेती छैन \ तर पनि स्वामी आनन्द अरुणको interview र प्रबचन कहिले कहिँ सुन्छु \ गुरुदेवको message एकदम सहि छ ब्रो \ जे कुरा लाई बर्जित गर्न खोज्यो तेसैले दिमागलाई बन्धक बनाउछ \
Read Full Discussion Thread for this article