Posted by: nepalilaure June 20, 2016
Amby writes :- SLC and Nostalgia
Login in to Rate this Post:     0       ?        
तेसरी सुर्ता नलिनुस न Ambi , मैले त ठट्टा गरेको मात्रहो \ कहाको लान्छना लगाउने भन्या \

रामकृष्ण परमहंश जी को fan हाम्रो नास ब्रो, कहाको तेस्तो गोप्य कुरो गर्ने होला \ नास ब्रो : मैले निकै अगाडी जमानामा नेपाल छदै radio सगरमाथामा बुढाको बारे एउटा feature सुनेको थिए - म पनि झन्डै झन्डै fan भाको \ बुढा त खतरा नि - आफ्नो बुढीलाई पनि छुदै नछुने , पुरै भिक्षुणी / सेविका जस्तो व्यवहार गर्ने \
Read Full Discussion Thread for this article