Posted by: Kamal Kattel June 18, 2016
footbal game pridiction
Login in to Rate this Post:     0       ?        
५ बजेर ३ मिनेटको सासकिय ग्रह गणित अनुसार, आरयल्याण्ड, हंगेरी र पोर्चुगलले जित्ने देखिन्छ। बराबरी हुने स्थितिलाई गणनामा समावेस गरिएको छ। 
अनौठो कुरो सम्पूर्ण सासकिय ग्रह वक्री छ्न। खेल अवधीमा केही असामान्य स्थिती पनि बन्न सक्ने सन्केत गर्दछ।
Last edited: 18-Jun-16 06:13 AM
Read Full Discussion Thread for this article