Posted by: Kamal Kattel June 17, 2016
ज्योतिषिय योग जानकारी
Login in to Rate this Post:     0       ?        
लग्न म बृहस्पती सप्तम भाब मा चन्द्रम र दोश्रो घर मा सुर्य भए कुसुम योग हुन्छ । यस्तो योग हुने मान्छे धनवान मान सम्मन प्रप्त गर्ने र भुमी सँग सम्भन्दी कम गर्दा राम्रो हुन्छ छ कसैको भने तै अनुशार काम गरौ है
Read Full Discussion Thread for this article